संसद विघटन विरुद्धको रिट सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलास गठन
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १३ वटा रिट सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ । सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार...