जिल्ला प्रशासन नुवाकोटका एक कर्मचारी तथ्याङ्क सुपरिवेक्षकमा बढुवा सिफारिस
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक कर्मचारीलाई तथ्याङ्क सुपरिवेक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि रिक्त...