बाइडेनको सपथ : राष्ट्रिय एकताको आह्वान, उल्टिए ट्रम्पका नीति
काठमाडौँ । अमेरिकामा ४६ औँ राष्ट्रपतिकोरुपमा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । जनवरी २०, २०२१ बुधवार बाइडनलाई नयाँ राष्ट्रपतिको रुपमा अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन...