शेयरमा सर्वसाधारणको आकर्षण बढ्दै, ३२ लाख ७२ हजारले खोले डिम्याट खाता
काठमाडौँ। शेयर बजारमा सर्वसाधारणको आकर्षण अत्यधिक वृद्धि भइरहेका बेला डिम्याट खाता खोल्नेको संख्या ३२ लाख ७२ हजार पुगिसेकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको...