७ स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहमा बढुवा सिफारिस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात जना स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहको पदमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूह उपसमूहको...