काठमाडौँ विश्वविद्यालयको उपकुलपति पारदर्शी ढंगबाट उत्कृष्ट व्यक्ति नियुक्त गर्न माग
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) प्राध्यापक संघले एउटै व्यक्तिलाई पटक-पटक उपकुलपति नबनाई निश्चित मापदण्ड र पारदर्शी ढंगबाट उत्कृष्ट व्यक्तिलाई चयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । योग्य, सक्षम, निष्ठावान र...