आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली
काठमाडौँ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीलाई नियुक्त गर्ने तयारी रहेको बुझिएको छ । विभागको जिम्मेवारी दिई पठाउन सहमतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको अर्थ मन्त्रालय...