ग्लोबल आइएमई बैंकको १४औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा २०७७ साल पौष २९ गते बुधवार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौँमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट...