काठमाडौँमा सरकारविरुद्ध राप्रपाको प्रदर्शन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौँमा प्रदर्शन गरेको छ । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ...