‘गणतन्त्र आउँदा ओली रुँदै हिँड्नु भो, अहिले संविधानमाथि प्रहार गरेर हँसाउँदै हिँड्नु भाको छ’
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीको बोली र व्यवहार कहिल्यै नमिल्ने बताएका छन् । अध्यक्ष प्रचण्डले केपी ओलीले एकथरी भन्ने र अर्कोथरी गर्दै...