विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ
काठमाडौँ । विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छन् । उनलाई प्रतिलिपि अधिकारी उल्लंघन गरेको मुद्दामा प्रहरीले पक्राउ गरेको हो । गायक प्रमोद खरेलले आफ्नो प्रतिलिपि अधिकार...