बाक्लो कुहिरोका कारण आन्तरिक उडान ठप्प
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कुहिरोका कारण भिजिबिलिटी कम भएकाले विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज,...