संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता खरेलले चार प्रश्नमा बहस गर्दै
काठमाडौँ । संसदविघटनको मुद्दामा आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले चार प्रश्नमा बहस गर्दैछन् । संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता खरेलले आफ्नो बहस चार प्रश्नमा केन्द्रीद हुने जानकारी...