मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ : गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिएका छन् । शुक्रबार केपी शर्मा ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उनले मांसाहारी आन्दोलन...