पार्टी फुट्दैन, स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्छ : गृहमन्त्री थापा
चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनैपनि हालतमा नफुट्ने बताएका छन् । उनले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै यसप्रकारको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ...