अध्यक्ष ओलीकै उपस्थितिमा आज नेकपा स्थायी कमिटी बैठक बस्ने
काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी...