सभामुखले फिर्ता गरे संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्। परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक...