अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ । राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर रिटमाथि प्रधानन्यायाधीश...