नेपाल–भारतबीच पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न सहमत
काठमाडौँ । नेपाल–भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक...