नेपाललाई कम्बोडिया सरकारद्वारा स्वास्थ्य सामग्री र उपकरण सहयोग
काठमाडौँ । नेपाल सरकारलाई कम्बोडिया सरकारले स्वास्थ्य सामग्री तथा उपकरणहरु सहयोग गरेको छ । कम्बोडिया सरकारका प्रतिनीधिहरुले आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमा ती सामग्रीहरु हस्तान्तरण...