२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउँछौँ : पूर्वअर्थमन्त्री कार्की

अ+ अ-

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले निर्वाचन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीलेआइतबार इटहरी उपमहानगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भएका कारण कांग्रेस निर्वाचनमा जान कहिल्यै नडराउने र शान्तिपूर्ण आन्दोलनलाई पनि निरन्तरता दिने बताए । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसको रक्षा कांग्रेसले नै गर्ने उनको जिकिर थियो ।

नेता कार्कीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विषय सम्मानित सर्वोच्च अदालमा गइसकेकाले त्यसकै निर्णयको प्रतीक्षामा कांग्रेस रहेको बताए । प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई नेपाली कांग्रेसले सहर्ष स्वीकार गर्ने उनले बताए ।

नेकपाको दुई समुहको लडाइँका कारण देश ठूलो दुर्घटनातर्फ जान लागेको बताउँदै यो समयमा कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेर देशलाई विकासको बाटोमा डोर्याउनुपर्ने बेला आएको नेता कार्कीको भनाइ थियो । देशलाई समृद्ध मुलुक बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले तर्क गरे ।