पाँच बुँदे सहमतिपछि वीरका कर्मचारीको आन्दोलन फिर्ता
काठमाडौँ। पाँच बुँदे सहमतिपछि वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै ४६ दिनदेखि आन्दोलनमा रहेका वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।...