स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा सह–प्राध्यापकको मृत्यु
बुटवल । स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा सह–प्राध्यापकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ५० वर्षीय डा. शिव पौडेलको आइतबार बिहान स्कुटर सिक्ने क्रममा ज्यान गएको हो ।...