झापामा एक ल्याब टेक्निसियनको कोरोना संक्रमणबाट मृत्यु
झापा । झापामा कोरोना संक्रमणका कारण एक ल्याब टेक्निसियनको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका –६ की २५ वर्षीय ल्याब टेक्निसियन युवतीको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका...