प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको प्रदर्शन सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा प्रदर्शन सुरु भएको छ । पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आयोजनामा काठमाडौँमा विभिन्न स्थानमा विरोध र्याली...