उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि आज मतदान हुँदै
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्नको लागि आज मतदान हुने भएको छ । आइतबार महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयनका लागि प्रस्ताव गरे पनि एकलौटी निर्णय मान्य नहुने आवाज...