न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले स्वीकृत भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल...