कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँबाट श्रम स्वीकृति बन्द
काठमाडौँ। वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट श्रम स्वीकृति दिने काम केही दिनका लागि बन्द भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा रोकिएको हो । मङ्गलवार एक...