१४ कार्तिक २०७७, शुक्रबार
काठमाडौँमा अज्ञात समूहको छुरा प्रहारबाट युवकको मृत्यु
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-५ मा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका-५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार...