२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको भन्दै त्यहाँबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट नेपाल आउने सबैलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अपिल गरेको छ।

साथै, नेपाल प्रवेश गरेको मितिबाट ७ दिनदेखि १० दिनभित्र नजिकको सरकारी प्रयोगशालामा पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ।त्यसरी परीक्षण गर्न जाने सबै व्यक्तिहरूको निशुल्क परीक्षण हुने मन्त्रालयले जनाएको छ।