नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १० दिनपछि
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय बैठक सकिएको छ। बुधवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका...