थप १ हजार १५४ जनामा कोरोना संक्रमण, १ हजार ५ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार...