स्याङ्जामा १८ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौं। स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा १८ जना प्रहरीलाई कोरोना संक्रमण भएपछि प्रहरी कार्यालय...