महामारी र सङ्कटलाई विरोधको अवसर नठानौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय सङ्कटलाई विरोधको अवसरका रूपमा लिने प्रवृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री...