नविल बैङ्कका कार्यकारी निर्देशक शाहलाई कोरोना सङ्क्रमण
काठमाडौँ । नविल बैङ्कका कार्यकारी निर्देशक अनिल केशरी शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। शाहले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले गत बुधवार...