उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी
काठमाडौं । बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले...