अब सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट
काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर टेष्टको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको...