पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे गृहमन्त्रीको संसदमा दिए प्रष्टीकरण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसद्लाई प्रष्टीकरण दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको बताए । सर्वोच्च अदालतले...