बाबुरामसँग छुट्टिएको यादव पक्षले थप्यो केन्द्रीय सदस्य
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षले पार्टीमा केन्द्रीय सदस्य थप गरेको छ। महासचिव रमेश यादवका अनुसार हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सदस्य थप गरेको...