प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा
गण्डकी । प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय पुगेकी छन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न पुगेकी विश्विद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्ने...