काँग्रेस भ्रष्टाचारविरुद्ध योद्धा बनेर आएको गगन थापाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । शुक्रबार कास्की काँग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले अहिले देशमा चरम निराशा र अविश्वासको...