एमालेद्वारा गाजाको अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना
काठमाडौँ । नेकपा (एमाले) ले युद्धग्रस्त अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना गरेको छ। गाजाको अल अहरी अरब अस्पतालमा गए राति रकेट आक्रमण हुँदा पाँच सय जनाभन्दा बढीको हताहत भएको...