विश्वकप क्रिकेटमा श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो
काठमाडौँ । विश्वकप क्रिकेटमा श्रीलङ्काले इग्ल्याण्डलाई हराएको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो। यस अघि इग्ल्याण्डलले टस जितेर पहिला ब्याटिङ गर्दै...