१० कार्तिक २०८०, शुक्रबार
विश्वकप क्रिकेट : पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो २७१ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई दुई सय ७१ रनको लक्ष्य दिएको छ । चेन्नईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४६ ओभर चार बलमा...