राजस्व चुहावट रोक्ने केदार कार्की सरकारको पहिलो निर्णय
काठमाडौँ । केदार कार्की सरकारले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजस्व चुहावट रोक्ने निर्णय गरेका छ । शनिबार नियुक्त भएका कोशी प्रदेश मुख्यमन्त्री कार्कीले सोमबार शपथ ग्रहणपछि कार्यभार सम्हालेका छन्...