उद्योगमन्त्रीको घोषणा-उपभोक्ता ठगिए तत्काल पदबाट राजीनामा दिन्छु
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिने बताएका छन् । उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुनै नसक्ने उनको...