सचिव पाण्डेसहित १० जनाको मुद्दा पेशी एकै पटक पेश गर्न आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको मुद्दा लगाउमा राख्न आदेश दिएको छ । उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री...