सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगीले १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा पाउने
काठमाडौँ । सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग वा व्यवसायीलाई विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनियम सम्बन्धी एकीकृत...