नापतौलमा अनियमितता गर्ने व्यावसायिक प्रतिष्ठान कारबाहीमा
काठमाडौँ । नापतौल यन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको...