सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गछौँ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताएका छन् । सोमबार लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले...